दुर्घटनामा पूर्व गृहमन्त्री घिमिरे वेपत्ता, मृतक ३ जनाको नाम खुल्यो

24
Want create site? Find Free WordPress Themes and plugins.

असोज,९ – पूर्व गृहमन्त्री तथा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरे चढेको गाडी दुर्घटनामा ज्यान गुमाउने ३ जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, नारायण प्रसाद काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको परिचय खुलेको प्रहरीले जनाएको छ । चालक विष्णु राईलाई उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । मुक्तिनाथ दर्शन गरेर फर्कदै गरेको बा ९ च १५३१ नम्बरको गाडी मुग्लिन र कुरिनटारको बिचमा दुर्घटना भएको हो । पूर्व गृहमन्त्री माघव घिमिरेसहित, मोहन घिमिरे, प्रकाश घिमिरे र शसस्त्र प्रहरीका एक जना हराई रहेका प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here