धनुषा ५ को कांग्रेस अधिवेशन अनिश्चितकालसम्म स्थगित

26
Want create site? Find Free WordPress Themes and plugins.

१८ फागुन, जनकपुर । नेपाली कांग्रेसका नेताहरुबीच विवाद भएपछि धनुषा क्षेत्रनम्बर ५ को अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । धनुषा क्षेत्रनम्बर ५ पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको क्षेत्र हो । चन्द्रमोहन यादव सो क्षेत्रमा यादव र धनुषा जिल्ला सचिव कोमलकान्त झाको प्यानल प्रतिस्पर्धामा थियो । यादव हार्ने निश्चित भइसकेपछि अधिवेशन बिथोलेको झाले आरोप लगाए । चन्द्रमोहन मतको हिसाबले निकै पछाडि थिए उनले बिभिन्न बहानामा अधिवेशनमा डिस्टर्ब गर्दै आएका थिए झाले भने आफू हार्ने निश्चित भइसकेपछि अधिवेशन बिथोले ।
निर्वाचन अधिकृत बलराम सुवेदीलाई दवाव र प्रभावमा पारेर यादवले अधिवेशन स्थगित गराएको उनको आरोप छ । धनुषा क्षेत्रनम्बर ५ मा १ सय ६७ प्रतिनिधि थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here