धरानमा एक युवकको हत्या, आरोपमा ५ जना पक्राउ, एक फरार

25
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक १८ – धरानमा एक युवकको छुरा हानी हत्या गरिएको छ । ६ जनाको एक समूहले धरान-१३ का रोदन ताम्राकारलाई छुरा हानेर हत्या गरेको हो । घटनापछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा ताम्राकारको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न पाँचजनालाई पक्राउ गरिएपनि एकजना फरार रहेकाले प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here