धोर्सिङमा ठुलो दुर्घटनाहुन बाट बच्यो सुमो

360
Want create site? Find Free WordPress Themes and plugins.

असार,२२-

भिमफेदी गाउँपालिका अन्तर्गत धोर्सिङमा बिहीबार दिउँसो एक सुमो ठूलो दुर्घटनाबाट बचेको छ । हेटौंडाबाट काठमाडौतर्फ  जाँदै गरेको ४६८६ नम्बरको हाम्रो सुमो सेवा–२ को सुमो दुर्घटनाबाट बच्न सफल भएको हो ।
घटनास्थलमा सुमो कोल्टिएर पल्टिने अवस्थामै पुगेको थियो र सुमोको चक्का बाटोको डिलबाट तल खसेको थियो । तर ड्राईभरले सकुशल यात्रुहरुलाई बचाउन सफल भए । अहिले सबै यात्रुहरु आफ्नो गन्तव्यस्थलतर्फ लागिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विपरित दिशाबाट आएको मोटरसाईकललाई साईड दिने क्रममा सुमो दुर्घटनाको सम्मुख पुगेको  बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here