नम्रताको जन्मदिन मामाघरमा

29
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२०-

विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा हेटौंडा २ घर भई हाल हेटौंडा स्कुल अफ म्यानेजिमेन्टमा ११ मा अध्ययनरत श्री नारायण प्रशाद बर्तौला र रमा बर्तौला ज्युको आफ्नी छोरी नम्रता बर्तौलाको १७ औं जन्मदिनको अवसरमा मामाघर नेपाल मकवानपुरमा संरक्षित भान्जाहरु सँग खुशी साटासाट गरि मनाउभएको छ । सो अवसरमा वहाँले मामाघर नेपाल मकवानपुरमा संरक्षित भान्जाहरुको लागि नगद रु १ हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here