नयाँ चिनियाँ राजदूत काठमाडौं आइपुगिन्

56
Flag of Nepal. Creation: (c)2007 T. Demand, Wallpaper: 2011 T. Demand, Wpic This wallpaper is free to be used as a desktop wallpaper on your computer. Any other usage, publication, distribution is not allowed.
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,२२

नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङ सोमबार काठमाडौँ आइपुगेकी छिन् । ऊ चुन्ताइएको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूत पठाएको हो । एसिया मामलामा राम्रो जानकार रहेकी उनी सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी थिइन् । उनलाई स्वागत गर्न दूतावासका कर्मचारी विमानस्थल पुगेका थिए । वरिष्ठ कुटनितिज्ञ रहेकी ५१ वर्षीया राजदूत यु होङ काठमाडौँ आउनु अघि इन्डोनेसियाको सुराबयामा महावाणिज्यदूतको रुपमा कार्यरत थिईन्।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here