नयाँ शक्तिको विद्यार्थीले स्ववियु चुनावमा भाग लिने निर्णय

64
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,१० 

नयाँ शक्ति नेपालको विद्यार्थी संगठनले स्ववियु चुनावमा भाग लिने निर्णय गरेको छ । स्ववियु चुनाव फागुनमा गर्ने त्रिभुवन विश्व विद्यालयको तयारी छ । नयाँ शक्ति विद्यार्थी युनियनको केन्द्रीय समिति बैठकले स्ववियु चुनावको तयारीका लागि अभियान चलाउने निर्णय गरेको हो । बैठकले राजनीतिक भागवण्डाविरुद्ध नयाँ शक्ति, विश्वविद्यालयमा वरिष्ठ र प्राज्ञिक व्यक्ति भन्ने नारासहित शैक्षिक भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै पहिलो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म बुटबलमा गर्ने निर्णय गरेको छ ।press-release-student

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here