नयाँ सरकार गठन प्रक्रियामा अवरोध नगर्न कांग्रेसलाई चेतावनी

8
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१९-

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकार गठन प्रक्रियामा अवरोध नगर्न सत्तारुढ काँग्रेसलाई चेतावनी दिएका छन् । वरिष्ठ नेता नेपालले ५ वर्ष चुप लागेर प्रतिपक्षमा बसी सरकारलाई रचनात्मक सुझाव दिन पनि काँग्रेस नेतृत्वलाई सुझाव दिए । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनादेश अनुसार नयाँ सरकार गठन प्रक्रियामा काँग्रेसले अवरोध गरेको भन्दै चिन्ता पनि व्यक्त गरे । वरिष्ठ नेता नेपालले बाम गठबन्धन तोड्ने प्रयास नगर्न पनि काँग्रेस नेतृत्वको गम्भिर ध्यानाकर्षण गराए । एमाले वरिष्ठ नेता नेपालले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।  उनले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनु स्वभाविकै हुने टिप्पणी पनि गरे ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here