नवलपरासीमा चक्काजाम, नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजान लागेको भन्दै विरोध

120
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ५ – नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजाने गरी संविधान संशोधनको तयारी भएको भन्दै नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी संघले त्यसको विरोध गरेका छन् । प्रदेश नम्बर ५ लाई कतै सार्न नदिने भन्दै उनीहरुले नवलपरासी बन्द गराएका छन् । बन्दका कारण आइतबार बिहानैदेखि गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ । उनीहरुले शनिबार पनि चक्काजाम गरेका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here