नवलपरासीमा बाढीको बितण्डा, एक बालकसहित तीनजना बेपत्ता

47
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२१– 

अभिरल बर्षासँगै आएको बाढीले बगाउँदा नवलपरासीमा एक बालकसहित तीनजना बेपत्ता भएका छन् । बेपत्ता भएकाको खोजी भइरहे पनि अझैसम्म फेला परेका छैनन् । बाढीले बगाउँदा शनिवार (आज) बिहानै एक बालकसहित दुईजना बेपत्ता भएका थिए । यस्तै बिहीवार एक पुरुष बेपत्ता भएका थिए । शनिबार बिहानै पाल्हीनन्दन–३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भने प्रतापपुरस्थित खजुरा खोलाले बगाएर इब्राहिम मिया बेपत्ता भएका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here