नवलपरासीमा भएको छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

26
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१०–

नवलपरासीमा भएको  दुई वटा छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार अरुणखोलाबाट राकाचुली जाँदै गरेको लु २ त ५४०३ नम्बरको ट्रयाक्टरबाट खसेर नवलपरासीको राकाचुली–९ हुमबहादुर लामिछानेकोे ज्यान गएको हो । त्यस्तै लु २ त ६३७६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा नवलपरासीको बेणिमनिपुर भोमबहादुर रानाको ज्यान गएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here