नारायणी यातायातमा हिरालाल विजयी, गोकर्ण पराजित (हेर्नुहोस् पूर्ण आधिकारिक विवरण)

3
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२९-

नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हाम्रा समाचार प्रमुख बलराम पुडासैनीका अनुसार २ हजार ४ सय ८५ मत खसेको संघमा अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठले १ हजार ३ सय ८२ मत प्राप्त गरी विजयी भएका छन् । अध्यक्षका प्रत्यासी गोकर्ण पराजुलीले १ हजार ५४ मत प्राप्त गरेर पराजय ब्यहोरेका छन् । श्रेष्ठले ३२८ मत प्राप्त गरेका छन् ।
हेर्नुहोस् पूर्ण विवरण :
वरिष्ठ उपाध्यक्ष :

किरण कटुवाल–१३०० (विजयी)
सुवाश पौडेल–१०७५
हेटौँडा उपाध्यक्ष :
दिपक सिवाकोटी– ९०९
विष्णु बिडारी–१४५६ (विजयी)
महासचिव :
ध्रुवप्रसाद बिडारी–७८२
सरोजकुमार खनाल–१५९४ (विजयी)
कोषाध्यक्ष :
किरण पोडेल–९२६
राजेश खड्गी–१४४७ (विजयी)
खुल्ला सचिव :
ठाकुरनाथ सुवेदी–९९२ (विजयी)
दिपक सिं बुढाथोकी–४३२
देवनारायण लामिछाने भिमसेन–८६५
हिराकाजी श्रेष्ठ–८५४
शालिकराम ढकाल–१२१५ (विजयी)
यात्रुवहाक सचिव :
गुणराज घिमिरे शंकर–१३७२ (विजयी)
राजेशकुमार थापा–९०८
मालबहाक सचिव :
रामेश्वर सेढाई–९१२
सुरेश खड्गी–१४२४ (विजयी)
सह–कोषाध्यक्ष :
कपिलबहादुर बानियाँ–११७०
गोपालबहादुर कार्की–११६२
सदस्यहरु :
खुल्ला सदस्य–श्यामप्रसाद उप्रेती
काठमाण्डौं खुल्ला सदस्य–पुरुषोतमप्रसाद रिजाल र रमेश खत्री
ट्यांकर सदस्य– केशवकुमार उप्रेती
यात्रुवहाक हेटौँडा सदस्य–डम्बरबहादुर गोपाली
हेटौँडा खुल्ला सदस्य–अभिनाश गजुरेल,ईन्द्रकुमार भ्लोन, कुमार वर्तौला, तिलकबहादुर कार्की, पुरुषोतम पुडासैनी र भीमप्रसाद बास्तोला

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here