निमुखाको चुलो कहिले सम्म बल्छ सरकार(विवश एस वि)

252
Want create site? Find Free WordPress Themes and plugins.

गजल

निमुखाको चुलो कहिले सम्म बल्छ सरकार |
ढुङ्गा माथी तरुल कहिले सम्म फल्छ सरकार |

भुकम्प र नाकाबन्दी समस्या नै समस्या छ |
तिम्रो कालाबजारी कहिले सम्म चल्छ सरकार |

संघीयता भन्दा भन्दै बिबाद मा फस्यो तराई |
अविश्वासको मियो कहिले सम्म ढल्छ सरकार |

सरकारी योजनामा ठडिएछन महल हरु |
बचेका ति खेतबारी कहिले सम्म गल्छ सरकार |

विवश एस वि
मकवानपुर ,हेटौंडा

Did you find apk for android? You can find new Free Android Games and apps.

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here