नेपालले भोलि ब्रुनाइसँग खेल्ने

170
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,२२

मलेसियामा जारीमा एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपालले ब्रुनाइसँग खेल्ने भएको छ । नेपाल र ब्रुनाइबिरुद्धको खेल नेपाली समयअनुसार मंगलबार साँझ सवा पाँच बजे मलेसियाको कुचिङस्थित सारावाक स्टेट रंगशालामा हुनेछ । यसअघि समूहको पहिलो खेलमा पूर्वी टिमोरसँग एक–एक गोलको बराबरी खेलेको नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुग्नका लागि बराबरीको नतिजा पर्याप्त हुनेछ । जसअनुसार आफ्नो रणनीतिका साथ मंगलबार नेपाली टोली मैदानमा उत्रने तयारी गरेको छ । समूह चरणमा ब्रुनाईले टिमोेरलाई चार शून्यले हराएकाले नेपाल चारभन्दा कम गोलअन्तरमा पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ । जित हासिल गरेमा नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here