नेपाली नायिका जल शाह

311
Want create site? Find Free WordPress Themes and plugins.

एक दशक अगाडि अमेरिका जाँदा नायिका जल शाहको चर्चा, क्रेज नेपाली चलचित्र क्षेत्रमा राम्रै थियो । तर, अमेरिका नै पुग्छु भन्ने सोचले नहिडेकी जल सपनाको देशमा पुगिन् र उतै बसिन् । बिहे गरेर ८ बर्षकी छोरीकी आमा पनि भैसकेकी जल चलचित्र क्षेत्रमा र्फकने योजनामा छिन् । उनले अब आफू महिला केन्दि्रत चलचित्रमा फर्कने योजनामा रहेको बताइन् । विशेष भेटमा जलले मोटाएको फिगरमा भनिन्-‘हेर्नुहोस् दुब्लाउनु र मोटाउनु सामान्य कुरा हो । यो त भै नै रहन्छ । रानी मुखर्जीको फिगर पनि पहिला कस्तो थियो र अहिले कस्तो भयो ?

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here