नेपाल बैंकमा प्लस टु पास गरेकालाई जागिरको अवसर

84
Want create site? Find Free WordPress Themes and plugins.

असोज,५
नेपाल बैंकमा ४७ जना कनिष्ठ सहायक पदका लागि जागिर खुलेको छ । उक्त जागिरका लागि प्लस टु पास गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । जागिर खान इच्छुकले १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ । लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता प्रणालीबाट परिक्षा सञ्चालन हुने भएकाले सरकारी बैंक भएपनि सोर्स-फोर्सले काम नगर्ने बैंकका अधिकारीहरुले बताएका छन् । बैंकले बुधबार सार्वजानिक सूचना जारी गर्दै खुल्लातर्फ २६, महिला ७, आदिवासी जनजाति ६, मधेशी ४, दलित २ र अपांग तथा पिछडिएको क्षेत्रमा १-१ जनाका लागि आवेदन मागेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here