नेपाल भारतबीच तीन बुँदे सम्झौता

24
Want create site? Find Free WordPress Themes and plugins.

भदौ ३१ – नेपाल र भारतबीच तीन बुँदे सम्झौता भएको छ । भारत भ्रमण रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा तीन बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । दुई देशबीच हुलाकी राजमार्गको उस्तरोन्नति र सुधारका लागि परामर्श सेवा उपलब्ध गराउने, भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण दिने र पुनर्निर्माणकै लागि ७५ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिने भएको छ । दुई देशबिच पञ्चेश्वर, गण्डक नहर, थप सीमा नाका खुलाउने चर्चा भए पनि सम्झौता भने हुन सकेन ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here