परीक्षा दिएर घर फर्किएका विद्यार्थीको खोलाले बगाएर मृत्यु

9
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२२–  

विद्यालयबाट परीक्षा दिएर घर फर्कदा एक विद्यार्थीको खोलामा डुबेर ज्यान गएको छ । पौवादुम्मा गाउँपालिका–१ श्यामशिलाका १२ वर्षका निरज तामाङको खोलाले बगाएर ज्यान गएको हो । सगरमाथा बोर्डिङ्ग स्कूलमा कक्षा–७ मा अध्ययनरत तामाङ दोस्रो त्रैमासिक परीक्षा दिएर साथीहरुसँग घर फर्कने क्रममा भोजपुर नगरपालिका नजिकै रहेको घट्टे खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here