पहिरोमा पुरिएर पाल्पामा एक शिक्षकको मृत्यु

24
Want create site? Find Free WordPress Themes and plugins.

असोज २ – पाल्पामा पुरिएर घाइते भएका एक  शिक्षकको ज्यान गएको छ । बुटवल पाल्पाको सडक खण्ड अन्तर्गत सिद्धबाबा मन्दिर नजिकै खसको पहिरोमा पुरिएर अर्खले निम्न माध्यामिक विद्यालय मस्यामका प्रध्यानाध्यापक गुनबहादुर बगाले मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु २१ प ५५३३ नम्बरको मोटरसाइकलमा सवार बगालेलाई आइतबार बिहान पहिरोले पुरेर घाइते बनाएको थियो । उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटमै ज्यान गएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here