पहिलो खेल बराबरी दोस्रोमा किरणचोक बिजयी

14
Want create site? Find Free WordPress Themes and plugins.

भाद्र,२४-

हेटौंडा ७ नागस्वतीमा जारी टोल स्तरिय फुटवल प्रतियोगितामा शनिवार भएको पहिलो भिआईपी टिम र अार्दश टिम बिच भएको खेल २/२ गोलको साथ बराबरी भएको छ भने दोस्रो खेलमा किरणचोक टोलले अधेरी टिमलाई २-१को गोल अन्तरले पराजित गर्दै बिजयी भएको छ ।पहिले खेलमा भिअाईपीको तर्फबाट निरज थापामगरले २ गोल गरे भने अार्दशको तर्फबाट राजकुमार लो १ गोल र सुकदेव दाहाल..ले १गोल गर्दै टिमलाई बराबरीमा ल्याउन सफल भए प्रतियोगिताको म्यान अफ द म्याच भिअाईपी टिमका निरज थापा मगर हुन सफल भए ।त्यसैगरी दोस्रो खेलमा अधेरी टिमलाई १ का बिरुद्द २ गोल गर्दै किरणचोक टोल बिजयी भएको छ ।खेलमा किरणचोक टोलको तर्फबाट उज्वल अर्याल र बिबेक अधिकारीले १/१ गोल गरे भने अधेरीको तर्फबाट एकमात्र सान्त्वना गोल अर्जुन तितुङले गरे खेलको म्यान अफ द म्याच किरणचोक टोलका उज्वल अर्याल हुन सफल भए प्रतियोगिता अन्तर्गत सोमबार को खेल अायोजक नर्मल मुस्कान टिम र धाप ११ बिच हुने अायोजकले बताएकाछन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here