पारिजातपथमा दुर्घटना हुदा ३ जना घाइते,घाइतेको उपचार हुँदै

135
Want create site? Find Free WordPress Themes and plugins.

साउन,४-
हेटौँडा ४ पारिजातपथमा मोटरसाईकल दुर्घटना भएको छ ।  बा ४४ प ८३७७  र ना ३७ प ४७७८ नंबरको मोटरसाईकल एक आपसमा ठोक्कीदा दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरुको अहिले हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये थाहा नगरपालिका वाडा नंबर २ का मदन कार्कीको भने आँखामा गम्भिर चोट लागेको र बाँकी दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here