पुर्व गृह राज्यमन्त्री र नेपालका बरिष्ठ सिने कलाकारको उपस्थितीमा हेटौडाको बुद्ध चोकमा श्री भिमसेन मिनि मार्केट उदघाटन हुने

193
Want create site? Find Free WordPress Themes and plugins.

असार,२१-

हाम्रो हरित नगरी हेटौडा १० बुद्ध चोकमा श्री भिमसेन मिनि मार्केट आज उदघाटन हुने भएको छ । सम्पुर्ण सामानहरु एकै स्थानमा उपलब्ध हुने हिसाबले श्री भिमसेन मिनि मार्केटको पुर्व गृह राज्यमन्त्री श्री र्इन्द्र् बहादुर बानियाँ ज्युको प्रमुख आतिथ्य र नेपालका बरिष्ठ सिने कलाकारको उपस्थितीमा समुद्घाटन हुने भएको हो । सो मार्केटमा मोवाईल, लेडिज तथा जेन्स फेन्सि,कस्मेटिक्स,जुत्ता चप्पल बेबि सप ईलेक्ट्रीक्स तथा लाईट हाउस, क्याफे का साथै रेष्टुरेन्ट पनि रहेको यस मार्केटका प्रबन्धकले बताएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here