पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि

8
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२०-

थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस क्लबले आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पुलिसले थ्रीस्टारलाई १-० ले हरायो । निर्धारित समयका खेल गोलरहित वराबरीमा सकिएको थियो । तर, थपिएको समयको खेलमा पुलिसका राम वाजीले विजयी गोल गरे ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here