पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज

586
Want create site? Find Free WordPress Themes and plugins.

साउन,६-

गत बुधवार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो तीन बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्रको मुटुमा समस्या देखिएपछि उनी गत बुधवार अस्पताल भर्ना भएका थिए । डा. यादवदेव भट्ट लगायतको टिमले उनको बुधवार विहान कोलोनरी एन्जियोप्लाष्टी गरेको थियो । उनको मुटुको एउटा धमनीमा ८० देखि ८५ अवरोध देखिएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here