पूर्व राष्ट्रपति यादवको स्वास्थ्यमा सुधार

87
Want create site? Find Free WordPress Themes and plugins.

माघ,७–

बिरामी भएर अस्पताल भर्ना हुनुभएका पूर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्यमा सुधार भएको छ । पेटमा समस्या देखिएपछि उहाँलाई बिहीबार शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको हो । उहाँलाई केही दिन अस्पतालमै बस्न डाक्टरले सल्लाह दिएका नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here