पेप्सीकोलामा गाडीको ठक्करबाट एक जनाको मृत्यु

48
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ७ – काठमाडौंको पेप्सीकोलामा मंगलबार बिहान बोलेरो गाडीको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ । बिहान साव ६ बजे पेप्सीकोलामा बा ८ च ४८१४ नम्बरकोे बोलेरो गाडीले ठक्कर दिँदा पैदलयात्री पेप्सीकोला बस्ने अन्दाजी वर्ष ३५ की अन्जना थापाको ज्यान गएको हो ।  गम्भीर घाइते भई उपचारको क्रममा वीर अस्पतालमा उहाँको न्यान गएकको हो । चालक फरार रहेकोले खोजी भइरहेको छ । ठक्कर दिने गाडीलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here