पोखरीमा डुबेर पाँच वर्षे बालिकाको मृत्यु

104
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २२ – पोखरीमा डुबेर सर्लाहीको बबरगञ्ज–८ मा सोमबार बिहान एक बालिकको ज्यान गएको छ । सर्लाही कबिलासी–९ कि  सुर्वणदेवी साहकी ५ वर्षे छोरी सगुनीदेवीको ज्यान गएको प्रहरीले जनाएको छ । आमा छठको पूजा गर्न थालेपछी छोरी पोखरीमा डुबेको स्थनीयले बताएका छन् । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल  मलगंवा लगिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here