प्रकाशको शोकमा मैनालीद्वारा समवेदना

7
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,४-

नयाँ शक्ति मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश २ का उम्मेदवार राजन मैनालीले शोक सन्तब्द प्रचण्ड परिवारलाई समवेदना व्यक्त गरेका छन् । मैनालीले आईतबार साँझ प्रेश विज्ञप्ति जारी गर्दै जनयुद्धका कमाण्डर , ६२–६३ जनआन्दोलका नेतृवकर्ता एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता तथा नेपालका एक महान नेता प्रचण्डलाई पर्न गएको पुत्रशोकले सबैलाई मर्महत बनाएको भन्दै मैनालीले शोकसन्तब्द परिवारलाई धैर्यधारणको क्षमता प्रदान गर्न कामना गरेका छन् । उनले दाहालको अल्पायुमै भएको मृत्यूले पार्टी र मुलुकलाई समेत क्षति पुराएको बताएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here