प्रदेश ३ को राजधानी माग्दै बनेपामा प्रदर्शन

11
Want create site? Find Free WordPress Themes and plugins.

पुष,२२- 

काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन माग गर्दै काभ्रेमा प्रदर्शन भएको छ । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा काभ्रेमा दबाबमुलक कार्यक्रम सुरु भएको हो । प्रदेश राजधानीको माग गर्दै उद्योग वाणिज्य संघको अगुवाइमा शनिबार प्रदर्शन भएको छ । बनेपा बजारमा भएको प्रदर्शनमा प्रतिनिधिसभा तथा प्रदेशसभा संासद, जनप्रतिनिधि को पनि उपस्थिति थियो ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here