प्रदेश ६ का सभामुख राजबहादुर शाहीको सपथग्रहण

9
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२९-

प्रदेश ६ को दोस्रो संसद बैठकबाट सोमबार सभामुखमा निर्वाचत भएका सभामुख राजबहादुर शाहीले सपथग्रहण गरेका छन् । सभामुख शाहीले सोमबार अपराहन्न प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । सभामुखका लागि शाहीको मात्रै उम्मेदवारी परेपछि सोमबारनै सभामुख चयन भएका हुन् । शाही दैलेख क्षेत्र नं. २ (ख) बाट एमालेका  तर्फबात निर्वाचित सांसद हुन् । सभामुखमा मुगुका चन्द्र शाहीले दावी गरेको भए पनि अन्तमा राजबहादुरको मात्रै उम्मेदवारी परेको थियो । अब फागुन ५ गते बस्ने प्रदेश संसदको बैठकले उपसभामुख  चयन गर्नेछ । उपसभामुख माअोवादी केन्द्रको भागमा परेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here