प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त

100
Want create site? Find Free WordPress Themes and plugins.

असार,२६-

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देउवाको सल्लाहकारमा भट्टराईलाई नियुक्त गरेको हो । भट्टराई पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको पनि परराष्ट्र सल्लाहकार थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here