प्रधानमन्त्री दाहाललाई थाइल्याण्ड भ्रमणको निम्तो

28
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २० – थाइल्याण्ड सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई थाइल्याण्ड भ्रमणको निम्तो दिएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्याण्डका राजदूतले प्रधानमन्त्री दाहाललाई बैंककमा हुने दोस्रो एसियन कोअपरेटिभ समिटमा सहभागिताका लागि थाइ सरकारले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो । समिट आउँदो अक्टोबर ८ देखि १० तारिखसम्म हुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here