प्रधानमन्त्री दाहालले भेटे जनता दलका अध्यक्ष यादव

30
Want create site? Find Free WordPress Themes and plugins.

भदौ ३० – भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता दल युनाइटेडका अध्यक्ष शरद यादवबीच भेटवार्ता भएको छ । दिल्लीमा बिहीबार भएको भेटवार्तामा आपसी हित, दुई देशको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारीले जानकारी दिनुभयो । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here