प्रधानमन्त्री र भारतीय गृहमन्त्री सिंहबिच भेट

26
Want create site? Find Free WordPress Themes and plugins.

असोज १ – चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको छ । भेटमा भारतीय गृहमन्त्रीले नेपालमा शान्ति स्थापनाका लागि नेतृत्वदायी भूमिका खेलेकोमा प्रधानमन्त्री प्रचण्डको प्रशंसा गरेका थिए । नेपालमा शान्ति, स्थिरता र विकासका लागि चालेका कदमहरुप्रति आफूहरुको सधै साथ रहने उहाँले बताउनुभएको छ । भेटका अवसरमा आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल गएको बिहीबार भारतको औपचारिक भ्रमणमा जानुभएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here