प्रेम गीत २ को टोली भोली हेटौँडा आउने

235
Want create site? Find Free WordPress Themes and plugins.

असार,२०-
आउँदो साउन १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीत २ को टोली भोली हेटौँडा आउने भएको छ । चलचित्रको पब्लिसिटिको लागि भोली दिउँसो १२ बजे टोली हेटौँडा आउने जनाइएको छ ।  फिल्म प्रचारका लागि प्रेमगीत २ युनिटले देशभरको सात सहरमा प्रचारका लागि सांगीतिक कन्सर्ट गर्न लागेको छ , जसमा हेटौँडा पनि पर्न सफल भएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here