प्रेस चौतारी मकवानपुरको जिल्ला अधिवेशन भदौ २५ मा

41
Want create site? Find Free WordPress Themes and plugins.

 भदौ,९
प्रेस चौतरी मकवानपुरको जिल्ला अधिवेशन यहि भदौ २५ गते हेटौँडामा हुने भएको छ । प्रेस चौतारी मकवानपुरको आज बसेको बैठकले आगामी भदौ २५ गते चौतारीको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले चौतारी मकवानपुरको जिल्ला कमिटीमा सानुबाबु मुक्तान, पुष्पराज अधिकारी, नानिमैया सापकोटा, बिवस अधिकारी र देबराज पन्तलाई मनोनित गरेको छ । बैठकले जिल्ला अधिवेशन तयारीको चौतारी मकवानपुरको अध्यक्ष शिवकुमार संयोजकत्वमा काशीको ५ सदस्यीय सचिवालय निर्माण गरेको  छ ।  बैठकले नयाँ सदस्यताको सवालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले गरेको निर्णयलाई समर्थन गर्दै योग्यता पुगेकालाई विधान वमोजिम सदस्यता प्रदान गर्न पहल गर्ने निर्णय गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here