फरार रहेका दुई जना प्रहरि द्रारा प्रकाउ

64
Want create site? Find Free WordPress Themes and plugins.

८ भदौ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले डाँका मुद्दाका फरार रहेका एक तथा लागु औषध गाँजा मुद्धामा फरार रहेका एक गरि २ जनालाई पक्राउ गरेको छ । गत २०७० असार ३१ गते जिल्ला अदालत मकवानपुरले डाँका मुद्धामा दोषी करार गर्दै २ लाख ६४ हजार जरिवाना सहित ६ वर्ष कैद तोकेको मकवानपुर गढी ८ का प्रकाश अर्याललाई पक्राउ गरेको हो । लुकीछिपी काठमाण्डौ बस्दै आएका अर्याललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले महानगरीय अपराध महाशाखाको सहयोगमा पक्राउ गरेको हो । उनलाई सजाय भुक्तानको लागि मिभफेदी कारागार चलान गरिएको छ ।
त्यसैगरी लागुऔषध गाँजाको मुद्धामा फरार रहेका हेटौँडा, २९ का महेश्वर गोलेलाई पनि पक्राउ गरि भिमफेदी चलान गरिएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here