फागुन दोश्रो साताभित्र नयाँ सरकार बन्छ : शेरधन

19
Want create site? Find Free WordPress Themes and plugins.

माघ,१९–

नेकपा एमालेका नेता शेरधन राईले फागुन दोश्रो साताभित्र नयाँ सरकार निर्माण हुने बताउनुभएको छ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा २१ करोडको लागतमा निर्माण गर्न लागिएको ला ज्लायो वाङथोप गुम्बा शुक्रबार शिलान्यास गर्दै एमाले पोलिटब्यूरो सदस्य राईले फागुन ३ गतेसम्ममा ७ वटै प्रदेशमा प्रदेश सरकार निर्माण हुने र फागुन दोश्रो साताभित्र वाम गठबन्धनको नेतृत्वमा स्थिर र बलियो सरकार बन्ने बताउनुभएको हो । उहाँले तीन वटै सरकार पाएपछि देश स्वर्णीम युगमा प्रवेश गर्ने बताउनुभयो । नयाँ सरकारले देशमा स्थायी शान्ती र राजनैतिक स्थायीत्व कायम गर्दै सामाजिक सुरक्षा सहितको सम्मानको ग्यारेन्टी गर्ने राईको भनाई थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here