फेसबुकमा जथाभावी लेख्नेलाई प्रहरीले कारबाही गर्ने

49
Want create site? Find Free WordPress Themes and plugins.

असोज १४ – फेसबुक, ट्वीटर तथा अन्य सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । कसैको मानहानी हुने गरी गाली गलौज तथा अनावश्यक कमेन्ट गरेको पाईएमा कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले शुक्रबार विज्ञप्ती निकालेर व्यक्ति तथा संघसंस्थाको ईज्जत, प्रतिष्ठामा आँच पुग्ने खालका कमेन्ट नगर्न अनुरोध गरेको छ । कसैले यसो गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने विज्ञप्तीमा उल्लेख छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here