बच्चा जन्मेको आधा घण्टामा आमाको मृत्यु

38
Want create site? Find Free WordPress Themes and plugins.

असोज १८ –  राम्नाकोट गाविसको-९ खार्दु गाउँकी निर्मला विकको बच्चा जन्माएको आधा घण्टामै अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ । सोमबार बेलुकी सुत्केरी ब्यथा लागेकी निर्मलाले मंगलबार बिहान शिशु जन्म दिएकी थिइन् । शिशु जन्मेको आधा घण्टासम्म रगत नरोकिएपछि उनको ज्यान गएको हो । निर्मलाको घरदेखि स्वास्थ्य चौकी पुग्न दुई घण्टा लाग्छ । नवजात शिशुसहित उनका २ छोरा र ३ छोरी छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here