बझाङको मस्टा गाउँपालिका जितेर एमालेको बिजयी शुरुवात

74
Want create site? Find Free WordPress Themes and plugins.

असार,१५-

एमालेले दोस्रो चरणको स्थानीय चुनावको बिजयी शुरुवात बझाङबाट गरेको छ । बझाङको मस्टा गाउँपालिकामा एमाले र काँडा गाउँपालिकामा कांग्रेसले अध्यक्ष उपाध्यक्ष जितेर आ आफ्नो बिजयको खोलेका हुन् । बझाङको मस्टा गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहावदुर कठायत ७५४ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा बिजयी भएकी छन् । गाउँपालिकाका सबै वडामा एमालेले जितेको छ । यसअघि काँडा गाउँपालिकामा कांग्रेसका राजेन्द्र बोहोरा २ मतको अन्तरमा बिजयी भएका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here