बन्दले देशको जनजीवन प्रभावित

48
फाईल तस्बिर
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २८

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सर्वसाधारण समस्यामा परेका छन् । लामो दुरीका सवारीबाट बिहान काठमाडौं उत्रिएका सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । घरबाट आउँदा विभिन्न सामान लिएर आएका यात्रुहरु बाटो नजिकै गाडी आउने प्रतिक्षामा बसेका छन् । काठमाडौं उपत्यकामा मोटरसाइकल तथा निजी सवारी फाट्ट फुट्ट चलेपनि सार्वजनिक यातायातका साधन कम चलेका छन् । काठमाडौंका मुख्य मुख्य चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित छन् । विहानैदेखि बन्दको आह्वान गर्दै हिँडेका केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here