बर्दिवास नगरपालिकाको १३ नम्बर वडामा राजपा विजयी

7
Want create site? Find Free WordPress Themes and plugins.

असोज,४-

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १३ मा राजपा विजयी भएको छ । राजपाका श्याम प्रसाद राउत ५०२ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका घनश्याम मगरले ३९९ मत पाए । तेस्रो स्थानमा रहेका एमालेका शान्तराज मोक्तानले ३५२ मत प्राप्त गरेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here