बलिउड नायिका सन्नीले अब मदिरा नपिउने

42
Want create site? Find Free WordPress Themes and plugins.

बलिउड नायिका सन्नी लियोनीलाई चिकित्सकले शुद्ध शाकाहारी भोजन गर्न सुझाब दिएका छन् । मदिरा, दुधजन्य पदार्थ र मसालेदार खाना नखान सुझाब दिएका छन् । आफुलाई स्वास्थ्य सम्बन्धि समस्या भएको जानकारी दिँदै सन्नीले ट्वीट गर्दै भनेकि छिन् ‘म अस्वस्थ छु, मेरो रगलाई शुद्ध पार्नुपर्ने भएको छ ।’ आफ्नो शरिर गर्मी भएकाले विषेश चिया पिउने गरेको जानकारी दिँदै उनले भनेकी छिन् ‘अहिले मैले पिउने चियाको स्वाद निकै नमिठो छ’ ।आफु शाकाहारी भएकाले मासु नखाँदा कुनै फरक नपर्ने भन्दै उनले अब मदिरा नपिउने र चिनी नखाने निर्णय गरेको बताइन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here