बसको ठक्करबाट १ जना को मृत्यु

29
Want create site? Find Free WordPress Themes and plugins.

असार ९ – धनुषामा बसले ठक्कर दिँदा एक युवकको ज्यान गएको छ । बिहिबार दिउँसो धनुषाको सुगानिकासबाट जनकपुरतर्फ आउँदै गरेको ज १ ख ४९० नम्बरको बसले ठक्कर दिँदा युवकको ज्यान गएको हो ।

ज्यान जानेमा धनुषा सुगानिकास–६ का २५ वर्षे राकेश मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डलको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै बस र चालकलाई पक्रेर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here