बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

23
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२५–

पाल्पाको तानसेन–७ बतासे डाँडामा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । मंगलबार अघि भएको बुटवलबाट बाग्लुङका लागि छुटेको लु १ ख ६९८२ नम्बरको बसले रिडीबाट तानसेनतका लागि छुटेको मोटरसाइकललाई  ठक्कर दिएको प्रहरीले जनाएको हो । घटनाको थप जानकारी आउन बाँकी छ । यसअघि सोमबार राति पाल्पाको दोभानमा भएको जीप दुर्घटनामा एकै गाउँका चार जनाको ज्यान गएको थियो । घटनामा अन्य १६  जना घाइते भएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here