बस र एम्बुलेन्स ठोक्किँदा दुईजनाको मृत्यु

25
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,४ – कपिलवस्तुको बुङ्चिमा शनिबार बिहान बस र एम्बुलेन्स ठोक्किँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा अरु ५ जना घाइते भएका छन् । एम्बुलेन्समा रहेका कञ्चनपुर बाइस विजुवाका ५५ वर्षका सुब्बा राना र  ६० वर्षकी मदिया रानाको ज्यान गएको हो । घाइतेको भैरहवामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । पूर्वबाट  पश्चिमका लागि छुटेको मे १ च ३९६ नम्बरको एम्बुलेन्स र ना ४ ख ७९९६ नम्बरको बस बुङ्चिमा ठोक्किएर दुर्घटना भएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here