बाघको आक्रमणबाट एक महिलाको मृत्यु

28
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर १० – नवलपरासीको दुम्किवासमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । शुक्रबार बिहान घाँसदाउरा गर्न दुम्किवास–७ मा रहेको वगुवनमा गएको बेला बाघले आक्रमण गर्दा दुम्किवासकी आसमती मश्राङ्गी मगरको ज्यान गएको हो । शुक्रबार दिउँसो १ बजे शरीरको विभिन्न भागमा चोट रहेको अवस्थामा आसमतीको शव फेला परेको प्रहरी निरीक्षक युवराज तिमिल्सेनाले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here