बाघको आक्रमणबाट एक महिलाको मृत्यु

37
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ५ – नवलपरासीको मध्यबिन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परि ज्यान गएको  छ  प्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरिद्धार धोवीका अनुसार बिहीबार बिहान नौ बजेतिर  जगलमा घाँस दाउरा गर्न गएकी ४५ वर्षकी आज्ञावती रानामगरको बाघको आक्रमणबाट ज्यान गएको  हो । जंगल गएकी रानामगर बेलुकासम्म घर नर्फकेपछि गाउँले र सशस्त्र प्रहरीले खोज्ने क्रममा  अम्रसाको जंगलमा मृत अवस्थामा भेटिएको  प्रहरीले जनाएको  छ । उहाँको घाँटीमा बाघले आक्रमण गरेको र दाहिने खुट्टा समेत खाएको प्रहरीले बताएको छ । रानाका  १५ र ९ वर्षका दुई छोरा छन्  भने श्रीमान रोजगारीका लागि विदेश जानुभएको  छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here