बाबुछोरा चुनावी मैदानमा

20
Want create site? Find Free WordPress Themes and plugins.

वैशाख,२२–

डोल्पाको एक नगरपालिको वडा अध्यक्ष पदका लागि बुबाछोरा चुनावी मैदानमा उत्रेका छन् ।  डोल्पाका निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार ठूलीभेरी नगरपालिकास्थित वडा नं २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट छोरा मानव रोकाय उम्मेद्वार बनेका छन् भने नेकपा एमालेबाट त्यही पदमा बुबा देवी रोकाय उम्मेद्वार बन्नुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here